You are viewing the translated version of कार्यविधि बनाउने अधिकार.

Rule 37
कार्यविधि बनाउने अधिकार
प्रचलित कानून तथा यस नियमावली प्रतिकूल नहुने गरी समितिले कोषबाट गरिने कर्जा लगानी तथा असूली सम्बन्धमा कार्यविधि बनाउन सक्नेछ र त्यस्तो कार्यविधि समितिबाट स्वीकृत भएपछि लागू हुनेछ ।